प्रचण्डलाई भेटेको भोलिपल्ट विद्या निवास पुगे शेखर, के विद्याको आगमन पछी केपि डरएकैहुन त ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिजोआज नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन्। प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु…

उच्च अदालत दिपायल द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट,

उच्च अदालत दिपायलद्वारा ७९।७९ प्रतिशत मुद्दा फर्छ्यौट,एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य ,साउन १ गते, डोटीस् उच्च अदालत दिपायलले गत…

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौँ — गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

अब थोरै कित्ताको सेयर बेच्न र किन्न सजिलो हुने, नेप्सेले ल्यायो अड लटको नयाँ सुविधा

सेयर बजारमा थोरै सेयर (१ देखि ९ कित्तासम्म) बेच्न र किन्न नपाएको सर्वसाधारण लगानीकर्ताको गुनासो सम्बोधन भएको छ। नेपाल स्टक…

सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल मोडमा रहेको बताएका छन् । बिहीबार ललितपुरमा…

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

असार ३१, डोटी । जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसङ्ख्या मात्रै स्वास्थ्य बिमाको सहज पहुँच पुगेको पाइएको छ । राष्ट्रिय…

सरकारमाथिको समर्थन फिर्ता लिने जसपा संसदीय दलको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने…

संसद् विघटन सदरको निर्णयले मलाई सधैँ पछ्याइरहन्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई–दुईपटक संसद् विघटनको निर्णयले आफूलाई सधैँ पछ्याइरहने बताएकी छिन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक गरेको संसद् विघटनको…

नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा, यी हुन् धेरै कमाउने पाँच बैंक

चालु आर्थिक वर्ष २०८१/२०८२ को एघार महिनामा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको…