कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा नं. ५ स्थायी घर भई विगत ८ वर्षदेखि दक्षिण कोरियाको 충청남도 당진시मा कार्यरत ३५ वर्षीय दीपक चौधरीले आफ्नो कम्पनि नजिकै आत्महत्या गरेका छन्

फेब्रअरी२० तारिख दिउँसोदेखि सम्पर्कविहीन रहनु भएको र निरन्तर खोजी प्रयासका बाबजुद अन्ततः चौधरीको निधन भएको पुष्टि भएको छ

हाल मृतक चौधरा पार्थिव शरीर नेपाल पठाउने प्रक्रियामा रहेको र परिवारजनलाई पनि जानकारी गराइसकिएको छ ।यस सन्दर्भमा Embassy of Nepal, Seoul लाई आवश्यक समन्वय तथा सहजीकरण गरी यथाशीघ्र पार्थिव शरीर स्वदेश पठाउने व्यवस्था गर्दै गरेको सुदूरपश्चिम समाजका अध्यक्ष दिपेन्द्र रोकायाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *