• कैलाली को लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार
    गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ । सार्की चढेको से। १ झ ३३० र पाल चढेको बा।२ झ १४१९ नम्बरको गाडी ठोक्किएको होदुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *