गत ४ साउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार १० वटा निर्णयहरू सार्वजनिक गरेको हो ।

निर्णयमा विदेश भ्रमण स्वीकृतिदेखि विदेशी अनुदान स्वीकार गर्नेसम्मका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *