गजल
लाग्दैछ यो जिन्दगी नै, झुर भयो
र त भएको खुसि पनि दुर भयो

अकास छुने सपना बोकेर हिडेको
गन्तव्यमा खै किन, चक्नाचुर भयो

न मिठास लाग्छ, न त हौसला नै
लय हराएको संगीतको सुर भयो

न रस छ, न भाव नै छ यी हरफहरुमा
सम्झिनुहोस आफ्नै कथा लेख्न मजबुर भयो

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *