नेपालतर्फको बाढी प्रभावित क्षेत्र टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावास पठाइएको छ।चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित बाढी प्रभावित क्षेत्र टिमुरेबाट उनीहरूलाई दूतावास पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालतर्फको बाढी प्रभावित क्षेत्रमा रहेका २३ जना चिनियाँ नागरिकलाई चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित बाढी प्रभावित क्षेत्र टिमुरेबाट काठमाडौंस्थित चिनियाँ दूतावाससम्म सुरक्षित तवरले पठाइएको बताएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *