स्वास्थ्य/जीवनशैली

  • सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । तर यसपटक धेरैको ध्यान आकर्षित गर्न उनले भिन्न गर्ने सोच बनाइन् – जिउँदो अक्टोपस खाएर । उक्त ५० सेकेन्डको भिडियो सर्ट भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो । यसमा सिसाइड गर्ल सेभेनले जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेको देख्न […]

    पूरा पढ्नुहोस्  ›
  • रेबिज प्राणघातक सरुवा रोग हो । यो रोग बहुला कुकुर वा अन्य शङ्कास्पद जनावरको टोकइपछि मानिसमा सर्ने गर्छ । त्यस कारण यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ । रेबिज रोग कुनै पनि प्रकारका उष्ण रगत युक्त प्राणीहरुमा यो रोग लाग्न सक्दछ । यो रोग चिकित्सा विज्ञानको धेरै पुरानो रोग भएको र हाल यस रोग चुनौतीका […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । एचआईभी संक्रमितमाझ गरिएको एक अध्ययनको निष्कर्षले एड्स रोग नियन्त्रणको आशा बढाएको छ एन्टीरेट्रोभाइरल औषधी लिइरहेका संक्रमित समलिङ्गी पुरुषमा गरिएको बृहद अध्ययनमा औषधीले तिनको शरीरमा रहेको भाइरसलाई पूर्णरुपमा दबाएको देखिएको छ । धेरैमा रगत परिक्षणका क्रममा भाइरस भेटिएन । अध्ययनका क्रममा यस्ता उपचारमा रहेका एचआईभी संक्रमितबाट तिनका सेक्स पार्टनरमा भाइरस सर्ने सम्भावना शुन्य देखियो […]

    पूरा पढ्नुहोस्  ›
  • ‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान् । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी […]

    पूरा पढ्नुहोस्  ›
  • कुलमान घिसिङले सारा मुलुक झलमल्ल बनाएका छन् । यसका लागि उनले घामको उज्यालो त्यागेका छन् । अर्थात उनको ज्यानमा घामको न्यानो पर्दैन । किनभने, दिनभर उनी कार्यलय/कार्यक्षेत्रमा खटिएका हुन्छन् । घाम ताप्ने फुर्सद हुँदैन । यही कारण उनको शरीरमा ‘भिटामिन डी’को कमी छ । अनलाइखबरको भेटमा कुलमानले सुनाएका थिए, ‘कहिलेकाहीँ चिकित्सकले भिटामिन डीको औषधी सेवन […]

    पूरा पढ्नुहोस्  ›
  • कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै […]

    पूरा पढ्नुहोस्  ›
  • अन्डाको आयु कति ?

    आवाजनेपाल, May 8, 2019

    बजारमा अस्वस्थकर अन्डाको बिगबिगी ! भारतमा एउटा विज्ञापन खुब चर्चित थियो, ‘सन्डे हो या मन्डे, रोज खाओ अन्डे ।’ मतलब हरेक दिन अन्डा खाऔँ र स्वस्थ रहौँ । यो विज्ञापन मुख्यतः बालबालिकाका लागि बनाइएको थियो ताकि बालबालिकामा दैनिकरूपमा अन्डा खाने बानी बनोस् । किनभने अन्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा […]

    पूरा पढ्नुहोस्  ›
  • प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रासायनिक तत्वहरूले […]

    पूरा पढ्नुहोस्  ›
  • भारतमा एउटा विज्ञापन खुब चर्चित थियो, ‘सन्डे हो या मन्डे, रोज खाओ अन्डे ।’ मतलब हरेक दिन अन्डा खाऔँ र स्वस्थ रहौँ । यो विज्ञापन मुख्यतः बालबालिकाका लागि बनाइएको थियो ताकि बालबालिकामा दैनिकरूपमा अन्डा खाने बानी बनोस् । किनभने अन्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्कलगायतका तत्व पाइन्छ, जसले बालबालिकाको […]

    पूरा पढ्नुहोस्  ›
  • भनिन्छ दिनको संकेत विहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।आज हामी तपाईलाई […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180