सूचना-प्रबिधि

  • एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँ–नयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् । फेसबुकका अनुसार […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स(युएइ)को दुबईतर्फ आज अपराह्न प्रस्थान गर्नुभएको छ । सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव तथा उच्चतहका नीतिनिर्माताको सहभागिता रहने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो । चार वर्षको अन्तरालमा हुने उक्त सम्मेलनले आगामी चार वर्षका लागि अख्तियार गर्ने […]

    पूरा पढ्नुहोस्  ›
  • भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ । जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ । नवभारत टाइम्सका अनुसार महिलाका जेठो […]

    पूरा पढ्नुहोस्  ›
  •   एजेन्सी । चिनियाँ सामाजिक सञ्जालका एपले बिरलै आफ्नो घरेलु प्रयोगकर्ताभन्दा बाहिर लोकप्रियता हासिल गरेको इतिहास छ । तर, यो परिस्थितिलाई बदल्दै छ टिकटकले । मात्र दुई वर्षको समयमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीनबाहिरका रहेका छन् । यस एपबाट प्रयोगकर्ताहरुले लिप सिङ्क गर्दै आफू नाचेको, अभिनय गरेको […]

    पूरा पढ्नुहोस्  ›
  •   सामाजिक सञ्जाल फेसबुकले शुक्रबार आफ्ना प्रयोगकर्तालाई आश्चर्यमा पार्नेगरी ठूलो खुलासा गरेको छ । अहिलेसम्म आफूलाई प्राप्त जानकारीका अनुसार २ करोड ९० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ । फेसबुकका अनुसार गएको महिनामा ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको डाटा चोरेका हुन् । साइबर आक्रमणका कारण विश्वभरबाट झण्डै ५ करोड प्रयोगकर्ताका एकाउण्ट प्रभावित भएको पनि […]

    पूरा पढ्नुहोस्  ›
  • हुँदैछ गुगलको अन्त्य

    आवाजनेपाल, October 5, 2018

    विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् । आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक जर्ज गिल्डरले यस्तो दाबी गरेका हुन् । गिल्डर डिस्कभरी इन्स्टिच्यूटका सहसस्थापक पनि हुन् । उनका […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ । आईडीआरसी, […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौ । क्रियाशील महिला पत्रकार संगठन डब्लु डब्लु जेले दुई दिने अनलाईन मल्टीमिडिया जर्नालिजम तालिम सम्पन्न गरेको छ । धुलीखेलको जुगल होटलमा २५ जना महिला पत्रकारहरुलाई मल्टीमिडिया पत्रकारीता सम्बन्धी तालिम सम्पन्न गरको हो । लामो समय देखि विभिन्न संघसंस्थाहरुमा क्रियाशिल रहेका महिला पत्रकारहरुलाई पछिल्लो समय मौलाउँदै गएको अनलाईन मल्टीमिडिया सम्बन्धी प्रशिक्षक रजनीस भण्डारीले प्रशिक्षण दिनु […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180