सम्पादकीय

  • कोरोना पूर्णरूपमा नियन्त्रणमा नआउँदै सरकारले जनजीवन सहज बनाउन मंगलबार रातीदेखि लकडाउन अन्त्य घोषणा गर्‍यो। लकडाउन हट्न पाएको छैन, स्वास्थ्य सतर्कतामा हेलचेक्र्याईं हुन थालेका छ। लकडाउन अन्त्य नै कोरोना अन्त्य भएजस्तो गरी सर्वसाधारण प्रस्तुत हुन थालेका छन्। सरकारले लकडाउन अन्त्य घोषणा गरेकै भोलिपल्ट सहरबजारमा चहलपहल बढेको छ। सार्वजनिक यातायातका साधन भरिभराउ देखिन थालेका छन्। सडकमा सवारी […]

    पूरा पढ्नुहोस्  ›
  • पछिल्लो समय विश्व कोरोना भाइरस(कोभिड-१९)बाट आक्रान्त छ । चैत्र-१९ सम्म विश्वका ८ लाख ५८ हजार मानिसमा कोरोना संक्रमण भइसकेको छ भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका शक्ति राष्ट्रहरु अमेरिका, चीन, इटली, फ्रान्स, स्पेन, बेलायतजस्ता राष्ट्र कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेका छन् भने २ सयभन्दा बढी देश यसको चपेटामा परेका छन् । समयमै […]

    पूरा पढ्नुहोस्  ›
  • अलि बढी नै भयो प्रधानमन्त्री ओलीको बोली नेपालको राजनीति यतिखेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धले तात्तिएको छ । राज्यले राजनीतिक पार्टीको हैसियतमै नलिएको जस्तो बुभिने गरी ‘विप्लव समूह’ भन्दै गत फागुन २८ गते लगाएको प्रतिबन्धलाई लिएर यतिखेर नेपालको राजनीति ध्रुवीकृत छ । सत्तारुढ दल सरकारको निर्णयका पक्षमा छन् । विपक्षी […]

    पूरा पढ्नुहोस्  ›
  • कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको लण्डनस्थित आफ्नै घरमा यो अन्तर्वार्ता लिएका थिए । यस पत्रिकाले कार्ल माक्र्सका हरेक रचनाले उनलाई विश्व षड्यन्त्रको मास्टर माइण्ड, वौद्धिक, राजनीतिक […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । रसियाले विश्वकप फुटबलको एक्काइसौं संस्करण आयोजना गरिरहँदा विगत एक महिनादेखि सारा संसारको ध्यान त्यही देशमा केन्दि्रत छ । रसिया क्षेत्रफलको हिसाबले संसारको सबभन्दा ठूलो देश त हुँदै हो, विश्व राजनीतिमा पनि मस्को सरकारको उपस्थिति दशकौँदेखि सशक्त छ । विश्वकपको सफल आयोजनासँगै यस देशले आफ्नो पहिचानमा थप एक इँटा थप्ने कुरा पनि निश्चित छ […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौँ । नेपालमा ५५ लाख नागरिक कुनै न कुनै रूपमा मानिसक रोगबाट गुज्रिरहेका छन् । अहिलेसम्म १५ प्रतिशत मात्रै मानसिक रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको एक अध्ययनले देखाएको छ । त्यो पनि रोगले निकै च्यापिसकेको अवस्थामा । मानसिक रोगीलाई लक्षित गर्दै सरकारले वि।सं। २०४९ सालमा स्थानपना गरेको मानसिक अस्पताल देशकै अभिभावकको भूमिका […]

    पूरा पढ्नुहोस्  ›
  • प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामपछि कांग्रेस दुई धु्रवमा विभाजित छ । एक पक्षले नेतृत्वको कमजोरीका कारण पार्टीले लज्जास्पद पराजय व्यहोरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष दुई ठूला शक्तिको गठबन्धनका कारण कांग्रेस पराजय भएको दाबी गर्छ । यसैबीच युवा नेताको एक पंक्ति पार्टी नेतृत्व परिवर्तनसम्मका चर्का नारा लगाउँदै हिँडेको छ । नेतृत्वको कटु आलोचकका रूपमा यतिवेला केन्द्रीय सदस्य शेखर कोइरालासमेत देखिएका छन् । उनै कोइरालासँग पार्टी नेतृत्व, कांग्रेसको भावी योजना, देशको समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा नयाँ पत्रिकाकर्मी गणेश लम्सालले गरेको कुराकानीको सम्पादित अंशः

    पूरा पढ्नुहोस्  ›
  • हिले भईरहेको क्यान इन्फोटेकमा सगुनडटकमले सगुनको स्टलमा आउनेलाई सगुन उपहार दिएर लैजाने गर्दछ । सगुनले क्यान इन्फोटेकमा आएका दर्शकहरुलाई सगुनको एप डाउनलोड गराएर सगुनले हात खाली नहुने उपहार दिएको हो ।

    लक्की ड्र मार्फत सगुनले विभिन्न उपहार प्रदान गर्दै आएको भोलीसम्म हुने प्रदर्शनीमा सगुनले स्टलमा आउने दर्शक र सगुन एप डाउनलोड गरेका ग्राहकहरुलाई विभिन्न उपहार दिईरहेको सगुनका को अर्डिनेटर खेमराज रेग्मीले बताउनुभयो ।

    पूरा पढ्नुहोस्  ›
  • गायनमा एक दशक बिताएपछि आर्थिक अभावमा छट्टिएर अन्य पेसा रोज्ने थुप्रै गायक गायिका भेट्न सकिन्छ नेपाली सङ्गीतिक आकाशमा । धिरज राईत्यस्ता व्यक्ति हुन् जसले पपगीत सङ्गीतमै २५औँ वसन्त बिताएका छन् । पपगीतसङ्गीतलाई गीत हैन भन्ने समयमा पनि यसैलाई नै रोजेका राईले अहिले आएर यो सङ्गीतलाई स्थापित गर्न सफल भए । नेपालका माइकल ज्याक्सन भनेर समेत चिनिने गरेका उनी अहिले नेपाली पप सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने एक्सरसाइजमा छन् । स्वदेशी र विदेशी बजार गरेर दुई फरक फरक एल्बम तयार गरेका राईसँग गीत सङ्गीतको लामो यात्रा र अबको उनको पाइलाको विषयमा रातोपाटीले गरेको कुराकानी :

    पूरा पढ्नुहोस्  ›
  • २२ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार पोतिलाल चौधरी ६ हजार ७६४ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका बल्लभराज भट्टले ६ हजार ४०७ मत पाए । कांग्रेस उम्मेदवार हरेन्द्र सिंह विष्टले ५ हजार ४१२ मत पाए । मेयर पद […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180