विश्व

  • काठमाडौं । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो । आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ । हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो । चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीहरुको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक […]

    पूरा पढ्नुहोस्  ›
  • पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरिफलाई सुनाइएको सजायमाथि एकपटक पुनः राजनीति तातेको छ । उनकी छोरी मरियम नवाजले न्यायाधीसमाथि दबाबमा सजाय दिएको आरोप लगाएकी छिन् । यद्यपि, पाकिस्तानमा भ्रष्टाचारको मामलाको सुनुवाई गर्ने इस्लामाबादको जवाफदेही अदालतका न्यायाधीस मोहम्मद अरशद मलिकले मरियम नवाजको यी आरोपलाई झुटो बताएका छन् । मरियमले ‘न्यायाधीस मलिकले नवाज शरिफविरुद्ध दबाबमा निर्णय लिएको कुरा […]

    पूरा पढ्नुहोस्  ›
  • – चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् । आँधीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भएको समाचारमा जनाइएको छ । स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ […]

    पूरा पढ्नुहोस्  ›
  • बायर्न म्युनिखले घरेलु फुटबल प्रतियोगितामा १२ औं पटक दोहोरो उपाधि जितेको छ । बुन्डेस लिगाको उपाधि जितिसकेको बायर्नले शनिबार राति जर्मन कपको उपाधि जितेको हो । बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शून्यले हराउँदै बायर्नले जर्मन कपको उपाधि उचाल्यो । एकतर्फी बनेको फाइनलमा जित दिलाउन बायर्नका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ […]

    पूरा पढ्नुहोस्  ›
  • एल साल्भाडोरको सरकारले आफ्ना नागरिकहरुलाई चेतावनी दिँदै अमेरिका घुस्ने कोसिस गरेर ज्यान जोखिममा नपार्न सचेत गराएकाे छ । २५ वर्षीय अस्कर अल्बर्टो मार्टिनेज रामीरेज नाम गरेका पिता र उनकी २३ महिनाकी छोरी भ्यालेरियाको रियो ग्राण्ड नदीमा डुबेर ज्यान गएपछि अल सल्वाडोरको सरकारले जबर्जस्ती अमेरिका घुस्ने काम नगर्न भनेको हो । बाबु छोरीको फोटो भाइरल भएपछि […]

    पूरा पढ्नुहोस्  ›
  • इजिप्ट – इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ। बिबिसीका अनुसार एउटा मुद्दाको सिलसिलामा अदालतमा रहेकै बेला सोमबार उनको निधन भएको हो। अदालतमै बेहोस भएर ढलेका ६७ वर्षीय मार्सीको केही बेरमै निधन भएको थयो। उनी २०१३ मा अपदस्थ गरिएका थिए।

    पूरा पढ्नुहोस्  ›
  • न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि अन्धाधुन्ध गोली हानेर मानिसहरुको ज्यान लिने आरोपीले आफूलाई घटनाको कुनै पनि अफसोस नभएको बताएका छन् । आरोपीका वकिल शेन ट्याटले क्राइस्टचर्च हाइकोर्टमा ब्रेन्टन ट्यारेन्टले आफूले जे गरे त्यसमा केही पछुतो नभएको भनी अपिल गरेका छन् । घटनाको सुनुवाई अर्को वर्ष मे ४ मा हुनेछ । पुलिसले आरोपीमाथि ५१ व्यक्तिको हत्या, ४० […]

    पूरा पढ्नुहोस्  ›
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा देश–विदेशका करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले बिहीबार बेलुका शपथ लिएका हुन् । सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् । ९ जना स्वतन्त्र प्रभार र […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी एजेन्सी-भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिएका छन् । नरेन्द्र मोदीले आफुले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिनु केही दिनअघि गृहप्रदेश गुजराँतको गान्धीनगरस्थित घरमा पुगेर आमा हीराबेन मोदीसँग सपथ लिएका थिए । आमासँग आशिर्वाद थापेर फर्किए लगत्तै बिहीबार साँझ नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सपथ लिए । नरेन्द्रले […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180