विविध

  • संसार घुम्ने सबैको इच्छा हुन्छ । अझ कतिपयको त विश्वकै अप्ठ्यारा ठाउँ पुगेर बहादुरी देखाउन चाहन्छन् । पछिल्लो समयमा नेपालीहरूमा पनि विदेश घुम्ने संस्कृति बढ्दो छ । हो, तपाईं पक्कै विभिन्न देश घुम्न सौखिन हुनुहुन्छ । तर, रमाइलोका लागि विभिन्न देश जाँदा ती ठाउँबारे जानकारी राख्नुहोस्, नत्र तपाईं खतरनाक ठाउँमा पुगेर फस्नसमेत सक्नुहुनेछ । या त अनाहकमै कारबाहीमा पर्नुहुनेछ । त्यस्तो […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं। काठमाडौंसँगै देशका प्रमुख सहरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर भाइरल भइरहेको छ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै बनाइएको पोस्टर सहरका भित्ता र सार्वजनिक सवारी साधनमा छ्याप्छ्याप्ति टासिएको छ जुन सामाजिक सञ्जालमा भाइरल छ। निर्मलाको स्केचसहितको पोस्टर नै अहिले खास चर्चाको विषय बनेको छ।सरकारले सामाजिक सुरक्षा लागू भएको घोषणा गर्ने कार्यक्रमको […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । लोकसेवा आयोगले आफूसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । सूचनामा सिफारिस, पुनर्योग, योग्यताक्रम सू्चीबाट हटाइएकोलगायतका जानकारी दिइएको छ । आजको गोरखापत्र दैनिकमा छापिएको सूचना हेर्नुहोस्ः

    पूरा पढ्नुहोस्  ›
  • १.बौद्धिकता : सफल नेतृत्वका लागि कर्मचारीको बौद्धिकतामा भर पर्छ । बौद्धिकता भन्नाले विषयप्रतिको ज्ञान तथा जानकारी हो । २.दृढ इच्छाशक्ति : सफल नेतृत्वका लागि बौद्धिकताको साथै दृढ इच्छाशक्ति आवश्यक पर्छ । कामप्रतिको गहिरो इच्छाशक्तिले हरेक मुस्किल काम सम्पन्न गर्न सहज हुन्छ । ३.इमानदारी : अर्को महत्वपूर्ण पक्ष भनेको कर्मचारीमा हुनुपर्ने इमानदारी हो । कर्मचारीमा हुने […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको छ । २० जुलाई १९५९ […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी – मंगल ग्रहको विस्तृत अध्ययनको लागि नासाका वरिष्ठ वैज्ञानिकहरुले पठाएको करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट ल्याण्डर’ यान सोमबार मङ्गलग्रहमा सफलतापूर्वक मंगल ग्रहमा पुगिसकेको छ । अध्ययनको लागि नासाको मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले (यहि वर्षको मे)प्रक्षेपण गरिएको थियो । प्रतिघण्टा १९ हजार किलोमिटरको गतिमा रहेको यान ३० करोड मील […]

    पूरा पढ्नुहोस्  ›
  • जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् । उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’ मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा गर्न चाहन्नँथिन् । तर जतिबेला म कोही नयाँ व्यक्तिलाई भेट्थें, उनको सल्लाह सुनेर […]

    पूरा पढ्नुहोस्  ›
  • रामेछाप । पर्यटकीय क्षेत्र शैलुङमा पर्यटकलाई लोभ्याउने दृश्यहरु थपिदै गएको छ ।  दोलखा र रामेछापको संगमस्थलमा रहेको सैलुङले धार्मिक, पर्यटकीय क्षेत्रमा परिचित छ । सय वटा थुम्काहरु मिलेर बनेको शैलुङ अहिले पर्यटकलाई सुहाउदो मौसम पनि हो हिउद । मौसम र परिवेशका आधारमा पर्यटकले भिन्न दृश्यको अनुभव गर्न सकिने शैलुङमा अहिले पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय […]

    पूरा पढ्नुहोस्  ›
  • बेइजिङ । संसारको सबैभन्दा ठूलो चीनको ‘राष्ट्रिय संग्रहालय’मा खुलापन तथा सुधारको ४०औं वर्षगाँठको उपलब्धी देखाइएको छ। चिनियाँ खुलापनको उपलब्धी देखाइँदै गरेको नोभेम्बर १९ तारिखको त्यो बिहानीमा चीनले सफलताका साथ बयालीसौं र त्रिचालीसौं पै तौ नेभिगेसन उपग्रहको प्रक्षेपण गरेको थियो। सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट झिस्मिसेमै छाङ चङ तीन नम्बर पारवहन रकेटबाट एकै पटक दुईवटा नेभिगेसन […]

    पूरा पढ्नुहोस्  ›
  • सिन्धुपाल्चोक । जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकमा हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ को गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुनेभएको छ । सतहत्तरवटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण […]

    पूरा पढ्नुहोस्  ›
370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180