राजनीति

  • काठमाडौँ । सरकार गठन भइसकेपछि पनि विकासले गति लिन नसकेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा उनले सरकार बनेको ९ महिनामा सोचे जस्तो विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका थिए […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी तारो कोनोको नेतृत्वमा सोमबार टोकियोमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा मन्त्री कोनोले सहायताको त्यस्तो आश्वासन दिनुभएको हो । नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न जापान सरकारबाट पूर्ण सहयोग, साथ र […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि […]

    पूरा पढ्नुहोस्  ›
  • जनकपुरधाम । ४ मङ्सिर प्रदेश नं २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले असारे विकास योजनाले जनताको भलो हुन नसक्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले सो कुरा बताउँदै विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको […]

    पूरा पढ्नुहोस्  ›
  • विराटनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो । जननायक बिपी कोइराला र […]

    पूरा पढ्नुहोस्  ›
  • टोकियो । विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी, सीप र प्रविधि भित्र्याउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आग्रह गरेका छन् । जापान सरकारको निमन्त्रणामा ५ दिने भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै नेपालमा नयाँ प्रविधि र सीप भित्र्याउन आग्रह गरेका हुन् । मन्त्री ज्ञवालीले नेपाल सरकारले लिएको आर्थिक बिकासको एजेण्डामा प्रवासमा रहेका नेपालीहरुलाई […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गरेका हुन् । उनले […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गरेक हुन् । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै […]

    पूरा पढ्नुहोस्  ›
  • ललितपुर । सोमबार स्वार्गीय प्रकाश दाहालको स्मृती दिवसमा उनको प्रचण्ड निवासमा भावुक मुद्रा देखे प्रचण्ड परिवार र उनको आफन्त तथा शुभेच्छेकको । स्मृती सभामा पुगेको सबैको मुहार मलिन थियो । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा स्व.प्रकाश दाहाललाई श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो । सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए। ‘राष्ट्रिय परिचय पत्र वितरणका […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180