पर्यटन

  • यस यामको सगरमाथा आरोहण मंगलबारबाट सुरु भएको छ । मंगलबार सगरमाथा आरोहणका लागि बाटो बनाउने शेर्पाहरुको ८ सदस्यीय टोली शिखरमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो । बुधबार कामीरिता शेर्पाले सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गर्नुभएको छ । २३ पटक सगरमाथा आरोहण गरेर शेर्पाले यसअघि आफ्नै […]

    पूरा पढ्नुहोस्  ›
  • पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागेका […]

    पूरा पढ्नुहोस्  ›
  • पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटक […]

    पूरा पढ्नुहोस्  ›
  • फुलहरुले बिस्तारै मौसम परिवर्तन भएको संकेत गर्दैछ। आरु खानका लागि मात्र होइन, अरुको फुल फुलेको बेला उत्तिकै सुन्दर पनि देखिन्छ । मनमोहक छन् यी फुलहरु, अझ प्रत्यक्ष बोटकै अगाडी फुलको आनन्द लिनुको मज्जै छुट्टै। मनमा भएका पुराना खुसीका क्षणहरु ताजा गराउछन्, उमंग भर्छन् अनि मन स्वच्छ हुन्छ। उपत्यकाका विभिन्न स्थानमा आरुका फुलहरुले सुन्दरता थपेका छन् […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं– परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौ । शिसिर रितु, प्राय जसो यो मौसम जाडोको हो जाडोसँगै धेरे जसो वनस्पतिहरुले आफ्ना पुराना अंगहरु फालने काम गर्दछन् । वनस्पतिहरुको पात तथा कमजोर पार्टहरु यहि मौसममा झरेर जाने गर्दछ र धेरै जसो वनस्पति नाङगो अवस्थामा हुने गर्दछन् । भन्नु पर्दा वनस्पतिहरुका लागी यो सबै भन्दा नराम्रो रितु हो । शिसिर रितुको अन्त्यभएसँगै वसन्त […]

    पूरा पढ्नुहोस्  ›
  • पशुपति क्षेत्रमा देखिने बाँदरहरु  

    पूरा पढ्नुहोस्  ›
  • बुधबारदेखि मौसममा आएको बदलीसँगै काठमाडौंको चन्द्रागिरी हिल्सलाई बिहिबार हिउँले ढपक्कै ढाकेको छ । राजधानीका चोभार हाइट, रामकोट, बुढानिलकण्ठ, नागार्जुन, भक्तपुर, दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहिबार बिहान हल्का हिउँ परेको हो । चन्द्रागिरीमा भने बिहिबार रातीदेखि हिमपात भइरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ । यो अहिलेसम्मकै भारी हिमपात भएको कम्पनीले जानकारी दिएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ – उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • भक्तपुर – चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो। मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा ‘चाँप’लाई […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180