देश

  • आज विश्वकर्मा पूजा

    आवाज नेपाल, September 18, 2019

    असोज १ । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण […]

    पूरा पढ्नुहोस्  ›
  • केहि दिन देखि मौसममा परिवर्तन आएको छ । मंगलबार देशका अधिकांश भागमा पानी पर्यो भने बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं– दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो । तर यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको पनि यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर […]

    पूरा पढ्नुहोस्  ›
  • राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । लामाचौर तिज महोत्सवअन्तर्गत सोमबार पाेखरामा भएको फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । चार पटकको च्याम्पियन न्यू डायमण्डलाई स्तब्ध बनाउँदा पुलिसले पहिलो सेट १५–१६ ले जितेको थियो । त्यसैगरी दोस्रो सेटमा २५–१४ ले पछि […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौ – गएको २० साउन २०७४ मा चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मदतानको तयारी हुँदै थियो । त्यही वर्ष वैशाख ३१ गते भएको चुनावमा मतगणना हुँदै गर्दा मतपत्र च्यातिदिएपछि गणना कार्य रोकिएको थियो । पछि सर्वोच्च अदालतले मतपत्र च्यातिएको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गरेपछि २० गते चुनाव तोकिएको थियो […]

    पूरा पढ्नुहोस्  ›
  • नुवाकोट– नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ । […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट गरेका छन् । आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन् । पार्टी एकताका बेला पुष्पकमल दाहाल र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र उक्त सहमति पालना हुनुपर्ने दाहालले पटक पटक […]

    पूरा पढ्नुहोस्  ›
  • एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् । कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक […]

    पूरा पढ्नुहोस्  ›
  • आज गाईजात्रा

    आवाज नेपाल, August 16, 2019

    काठमाण्डाै – भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि […]

    पूरा पढ्नुहोस्  ›
  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180