खेलकुद

  •   काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ ।   कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्‍यो ।   खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाउन सकेपछि स्कोर बरबरी भयो ।   […]

    पूरा पढ्नुहोस्  ›
  •   एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १ बजे सुरु […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को ट्रफी बिहिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ शहरका ६ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्गस् ११, ललितपुर प्याट्रिअट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले समेत मान्यता दिएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • गएको जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिकाे याे चाहना क्यान निलम्बनमा परेका कारण पूरा हुन सकेन । जसका कारण उनले अाफ्ना लागि र्इपीएल नै अन्तिम प्रतियाेगिता बनाउने निधाे […]

    पूरा पढ्नुहोस्  ›
  • रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक तीन नम्बर प्रदेश स्तरीय उपाध्यक्ष कप हुने भएको छ । मंसिर २९ देखि पुस १ गतेसम्म तीन नम्बर प्रदेशस्तरीय वादो कराते प्रतियोगतीता हुने भएको गाँउपालिकाले जनाउको छ । दोरम्बा गाउँपालिका कार्यालय रहेको टोकरपुरको कण्ठेश्वर माविमा आयोजना हुने खेल प्रतियोगतीमा तीन नम्बर प्रदेशका १३ जिल्लाकै वादो करातेका खेलाडीहरु सहभागी […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत विजयी यात्रा जारी छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । मनाङको जितमा खेलको ६२औं मिनेटमा अन्जन विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित हुँदै अन्जनले […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो । यता, जावलाखेलले […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लतिलपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबले न्युरोड टिम -एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । लिगको पुछारमा रहेको एनआरटी र लिगको ११ औं स्थानमा रहेको एपीएफबीच प्रतिस्पर्धा हुन लागेको हो । पाँच खेलमध्ये […]

    पूरा पढ्नुहोस्  ›
370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180