कला साहित्य

  • काठमाडौं । बुधाबार राजधानीमा चिनियाँ कलाकारहरुले भिन्न कलात्मक प्रस्तुती प्रदर्शनी गरे । चिनियाँ राजदूतावासको आयोजनामा सम्पन्न सो कला प्रदर्शनीमा चिनियाँ कलाकारहरुले आकर्षक कला प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको सो कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चिनियाँ कलाकारहरुले प्रदर्शन गरेका अदभूत […]

    पूरा पढ्नुहोस्  ›
  • नेपाल संवत् ११३९ को अबसर पारी ललितपुरको थेचोमा मण्डला प्रतियोगिता सम्पन्न भएको छ ।ललितपुर । हरेक वर्ष नेपाल संवत्को उपलक्ष्यमा आयोजना हुने मण्डला प्रतियोगिताले यस पटक पनि निरन्तरता पाउँदा १३ वटा टिमको सहभागिता थियो । यसअघि गोदावरी नगरपालिकाभित्रको सहभागीले मात्र प्रतिपर्धा गर्ने भएपनि यो बर्ष ललितपुरका सबै क्षेत्रको सहभागीता रहेको थियो । सहभागीले मौलिकता झल्किने […]

    पूरा पढ्नुहोस्  ›
  • पहिलोपटक गणितको शब्दकोश

    आवाज नेपाल, October 25, 2018

    नेपालमै पहिलोपटक गणित विषयको शब्दकोश सार्वजनिक भएको छ । नेपाली, अंग्रेजी, हिन्दीलगायत भाषका शब्दको पढ्दै तथा सुन्दै आए पनि गणित विषयमा नेपालमा तयार गरिएको यो शब्दकोश पहिलो भएको साहित्यकार विनयकुमार शर्मा नेपालले बताए । प्राध्यापक महेश्वरप्रसाद उपाध्याय ‘इस्माली’ले सम्पादन गरेको यो शब्दकोश तयार पार्नै १२ वर्ष लागेको नेपालले बताए । सम्पादक उपाध्यायले १० वर्ष र […]

    पूरा पढ्नुहोस्  ›
  • एउटा कविताको कथा

    आवाज नेपाल, October 25, 2018

    काभ्रेको हाक्से भन्ने एउटा गाउँ । जहाँ हरेकले घरमा जस्ताको छाना लगाएका छन् । उनीहरूको घरको छानोबाट पानी चुहिँदैन । किताब–कापी भिज्दैन, छोराछोरीले टुकी बालेर भविष्यको रेखाचित्र कोर्न पाउँछन् । धुवाँसँग निस्सासिँदै चिसो दाउराबाट दालभात पाक्छ र मृत्युले अर्को दिनसम्म कुर्नुपर्छ । तर, यसको लागि एउटै सर्त छ, उनीहरूले पेट चिरेर मृगौला बेच्नुपर्छ । र, मात्र हाक्सेमा सुख आइपुग्छ । इतिहासकै कुरा […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । प्रेमलाई विषय बनाएर लेखिएको देवराज भन्तनाको उपन्यास ‘मोनालिसा’ साहित्यकार राजन मुकारुङले एक कार्यक्रमका बिच आज सार्वजनिक गरेका छन् । सर्वनाम थिएटर अनामनगरमा भएको कार्यक्रममा कवि तथा पत्रकार प्रकाश गुरागाईँले मोनालिसा उपन्यासमाथि सारपूर्ण समीक्षा प्रस्तुत गरेका थिए । प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै आख्यानकार मुकारुङ्ले भने– ‘लेखनका क्षेत्रमा नयाँ पुस्ता जन्मिने क्रम निरन्तर हुनुपर्ने […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौँ :  अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ । सम्मेलनमा […]

    पूरा पढ्नुहोस्  ›
  • लामाको ‘मन्थन’ लोकार्पण

    आवाज नेपाल, September 24, 2018

    काठमाडौँ । राजनीतिज्ञ तथा समाजसेवी नेपालजित लामाद्वारा लिखित ‘मन्थन’ पुस्तक आज यहाँ लोकार्पण गरिएको छ । साहित्यकार तथा पूर्वसांसद नारायण ढकाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, जापानका लागि नेपाली पूर्वराजदूत डा गणेश योञ्जनले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभयो । पुस्तकमाथि समीक्षा गर्दै पूर्वराजदूत योञ्जनले पुस्तकले लामाले समाजमा आत्मवृतान्त मपाईको पुलिन्दा भइरहेकामा यो […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे । कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको […]

    पूरा पढ्नुहोस्  ›
  •   ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ, कन्चन मर्स्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानोबेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मर्स्याङ्दी नगरपालिकामा परिणत भइ जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका छन् । भौतिक विकास […]

    पूरा पढ्नुहोस्  ›
  • प्रकाश बुढाथोकी एउटी चेली , एउटी नारी, एउटी महिला , एउटी अबोध बालिका, दिनदहाडै बलात्कार हुन्छिन् । चित्कारका आवाज चिच्याउछिन् । गुहार्दै चारैतिर गुहार माग्छिन् र रुन्छिन् । आमा…आमा… बाबा…..बाबा…..बचाउ भन्दै तर निरही समाज र निर्दयी दानवी मनहरु अहँ सुन्दै सुन्दैन । एक दुई बलात्कारीले सुकोमल तनहरुको अबोध मनहरुको बलात्कार गरे । हत्याराहरुले घॉटी थिचेर […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180