कला साहित्य

  • विराटनगर- राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनकुटाकी साहित्यकार घिमिरेलाई रु १६ हजार १११ सहित स्व किशोरी खतिवडा स्मृति पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिइयो । यही पुस १४ गते हुने संस्थाको २० औँ वार्षिक साधारणसभामा उहाँलाई सम्मान एवं […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । मंसिर पुर्णिमामा मनाईने किराँत राईहरुको महान चाड उधौली पर्व शनिबार विभिन्न ठाउँमा कार्यक्रम तथा नाचगान गरि मनाएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, […]

    पूरा पढ्नुहोस्  ›
  • कास्की – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु हुँदैछ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी हुँदैछन् । महोत्सवमा सहभागी हुने अन्तर्राष्ट्रिय लेखकहरुमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । काठमाडौँको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । ‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । पछिल्लो समय मोडलीङमा ब्यस्तरहेकी स्मृती श्रेष्ठले एकदर्जन म्युजिक भिडीयोमा मोडलीङगरेकी छिन् । टेलिचलचित्रका साथसाथै टेलिभिजन बिज्ञापन र दर्जनौ फेशनसो हरुमा रयाम्प वाल्क गरेकी उनी दुइबर्ष देखि यस क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छिन । फिल्म खेल्न राम्रो स्कृप्टको पर्खाइमा रहेकी उनले फिल्ममा आइट डान्स गर्न रहरभएको बताइन ।

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । नेपालको कलासँस्कृतिलाई विश्वमै चिनाउनका लागि अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु भएको छ । ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा सुरु भएको सो प्रदर्शनी तीन दिनसम्म चल्ने ग्यालेरीका सञ्चालक श्यामसुन्दर यादवले जानकारी दिए । प्रध्यापक डा।अभि सुवेदीले प्रदर्शनीको उद्घाटन गरेका छन् । फोकस बंगलादेशको आयोजनामा भएको उक्त प्रदर्शनीमा ४० थान फरक फरक माध्यम र शैलीका चित्र […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ । सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तरराष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताउनुभयो । “सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य […]

    पूरा पढ्नुहोस्  ›
  • बेईजिङ । हिउँदे ऋतु शिशिरको प्रारम्भिक अवधिमा सिन्च्याङ्ग युगुर स्वायत प्रदेशको ल्वु थाइ जिल्लामा सुन्दर सुनौलो हु याङ्ग रुखहरूको वनले विभिन्न क्षेत्रका पर्यटकलाई आकर्षित गरेको छ। युगुर जातीय भाषामा हु याङ्ग भनेको सबैभन्दा सुन्दर रुख भन्ने भावार्थ रहेको छ। साथै यस रुखसँग बलियो जीवनशक्ति पनि रहेको छ भने हजार वर्षभन्दा बढी समयसम्म पनि यो बाँचिरहनसक्छ। […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । बुधाबार राजधानीमा चिनियाँ कलाकारहरुले भिन्न कलात्मक प्रस्तुती प्रदर्शनी गरे । चिनियाँ राजदूतावासको आयोजनामा सम्पन्न सो कला प्रदर्शनीमा चिनियाँ कलाकारहरुले आकर्षक कला प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको सो कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चिनियाँ कलाकारहरुले प्रदर्शन गरेका अदभूत […]

    पूरा पढ्नुहोस्  ›
  • नेपाल संवत् ११३९ को अबसर पारी ललितपुरको थेचोमा मण्डला प्रतियोगिता सम्पन्न भएको छ ।ललितपुर । हरेक वर्ष नेपाल संवत्को उपलक्ष्यमा आयोजना हुने मण्डला प्रतियोगिताले यस पटक पनि निरन्तरता पाउँदा १३ वटा टिमको सहभागिता थियो । यसअघि गोदावरी नगरपालिकाभित्रको सहभागीले मात्र प्रतिपर्धा गर्ने भएपनि यो बर्ष ललितपुरका सबै क्षेत्रको सहभागीता रहेको थियो । सहभागीले मौलिकता झल्किने […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180