उर्जा

  • काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो । आयोजनाले सर्वसाधारणका […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जा विकास कम्पनीले ती आयोजना आगामी असारभित्र […]

    पूरा पढ्नुहोस्  ›
  • मेलम्ची । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर खुला गरेकै दिन नगरपालिकाले आयोजनाविरुद्ध उजुरी दिएको हो । आयोजना शुरु गर्दा प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिबद्धता […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं–माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो । माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौं – ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्षको कात्तिकमा मात्र बिजुली उत्पादन गर्ने भएको छ । यसअघि यसै वर्षको पुसबाट पहिलो युनिटमार्फत ७६ मेगावाट र चैतभित्रमा पूर्ण क्षमतामा चलाउने तयारी थियो । तर काममा ढिलाई भएपछि २०७६ सालको असारमा मात्र सुरुङमा पानी पठाउने र आउँदो वर्षको कात्तिक ३ गते मात्र व्यापारिक […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’ यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने […]

    पूरा पढ्नुहोस्  ›
  • परासी  । नवलपरासीमा सञ्चालित गण्डक जलविद्युत् केन्द्र सुर्यपुराको मर्मत नहुँदा बार्षिक ८० करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा सञ्चालित पावर हाउसमा बिग्रिएका टरवाईन १ र २ को मर्मत नहुँदा बार्षिक ८० करोड रुपैयाँ घाटा लाग्ने गरेको हो । पावर हाउसमा ५÷५ मेगावाट क्षमताका ३ वटा टरवाईन जडान गरिएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच २१६ मेगावाटको माथिल्लो त्रिशुली –१ आगामी जनवरीबाट निर्माण सुरु गर्ने सहमति भएको छ । बुधबार सिंहदरवारमा मन्त्री पुन र दक्षिण कोरियाली राजदूत  पार्कबीचको भेटमा कोरियाली पक्षले माथिल्लो त्रिशुली १ जनवरीबाट सुरु गर्नेगरी तयारी भइरहेको जनाएको हो । भेटमा अन्य सहकार्यका विषयमा समेत छलफल […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनालाई इन्धनबाट २४ अर्ब रुपैयाँ जुटेको छ । सरकारले पेट्रोलियम पदार्थमा थप कर लगाएर बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट यो रकम जम्मा गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट मार्फत स्वच्छ ऊर्जा विकासका लागि उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी आयल निगमले आयात गर्ने पेट्रोल, डिजेल र हवाई […]

    पूरा पढ्नुहोस्  ›
  • ढाका । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले […]

    पूरा पढ्नुहोस्  ›
370X180
370X180

धेरैपटक हेरिएको

370X180
370X180