अन्तर्वार्ता

  • काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि प्रक्रिया शुरु भएको बताए । ‘रेल आजको भोलि हुने जादु […]

    पूरा पढ्नुहोस्  ›
  •   कामाण्डौं । नेपाली महिला फुटबल ईतिहासमा एउटा चर्चित नाम हो अनु लामा । नेपाली फुटबलको पुर्व कप्तान समेत रहेकि अनु लामा एपिएफ क्लबमा आवद्ध छिन् । महिला फुटबल ईतिहासमा सवार्धीक गोल कर्ताको नाम अनुले नै लेखाएकी छिन् । सार्वाधीक अन्तराष्ट्रिय ३५ गोल उनको नाम छ । निक्कै शसक्त मानिने यी खेलाडी खेलकै क्रममा चोट […]

    पूरा पढ्नुहोस्  ›
  • प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामपछि कांग्रेस दुई धु्रवमा विभाजित छ । एक पक्षले नेतृत्वको कमजोरीका कारण पार्टीले लज्जास्पद पराजय व्यहोरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष दुई ठूला शक्तिको गठबन्धनका कारण कांग्रेस पराजय भएको दाबी गर्छ । यसैबीच युवा नेताको एक पंक्ति पार्टी नेतृत्व परिवर्तनसम्मका चर्का नारा लगाउँदै हिँडेको छ । नेतृत्वको कटु आलोचकका रूपमा यतिवेला केन्द्रीय सदस्य शेखर कोइरालासमेत देखिएका छन् । उनै कोइरालासँग पार्टी नेतृत्व, कांग्रेसको भावी योजना, देशको समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा नयाँ पत्रिकाकर्मी गणेश लम्सालले गरेको कुराकानीको सम्पादित अंशः

    पूरा पढ्नुहोस्  ›
  • हिले भईरहेको क्यान इन्फोटेकमा सगुनडटकमले सगुनको स्टलमा आउनेलाई सगुन उपहार दिएर लैजाने गर्दछ । सगुनले क्यान इन्फोटेकमा आएका दर्शकहरुलाई सगुनको एप डाउनलोड गराएर सगुनले हात खाली नहुने उपहार दिएको हो ।

    लक्की ड्र मार्फत सगुनले विभिन्न उपहार प्रदान गर्दै आएको भोलीसम्म हुने प्रदर्शनीमा सगुनले स्टलमा आउने दर्शक र सगुन एप डाउनलोड गरेका ग्राहकहरुलाई विभिन्न उपहार दिईरहेको सगुनका को अर्डिनेटर खेमराज रेग्मीले बताउनुभयो ।

    पूरा पढ्नुहोस्  ›
  • गायनमा एक दशक बिताएपछि आर्थिक अभावमा छट्टिएर अन्य पेसा रोज्ने थुप्रै गायक गायिका भेट्न सकिन्छ नेपाली सङ्गीतिक आकाशमा । धिरज राईत्यस्ता व्यक्ति हुन् जसले पपगीत सङ्गीतमै २५औँ वसन्त बिताएका छन् । पपगीतसङ्गीतलाई गीत हैन भन्ने समयमा पनि यसैलाई नै रोजेका राईले अहिले आएर यो सङ्गीतलाई स्थापित गर्न सफल भए । नेपालका माइकल ज्याक्सन भनेर समेत चिनिने गरेका उनी अहिले नेपाली पप सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने एक्सरसाइजमा छन् । स्वदेशी र विदेशी बजार गरेर दुई फरक फरक एल्बम तयार गरेका राईसँग गीत सङ्गीतको लामो यात्रा र अबको उनको पाइलाको विषयमा रातोपाटीले गरेको कुराकानी :

    पूरा पढ्नुहोस्  ›
  • २२ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार पोतिलाल चौधरी ६ हजार ७६४ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका बल्लभराज भट्टले ६ हजार ४०७ मत पाए । कांग्रेस उम्मेदवार हरेन्द्र सिंह विष्टले ५ हजार ४१२ मत पाए । मेयर पद […]

    पूरा पढ्नुहोस्  ›
  • २३ असार, गोरखा । बुढिगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट, आर्खेत, विशालनगर र खहरे बजारवासीले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापन पत्रसमेत बुझाएका छन् । बुढिगण्डकी जलबिद्युत आयोजना सरोकार समितिको नेतृत्वमा गाउँबाट बस रिजर्भ गरेर सयौंको संख्यामा आएका प्रभावितहरुले प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाइ […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180