अन्तर्वार्ता

  • काठमाण्डौँ । सारङ्गी नै जीवन र जीवन नै सारङगी हो गन्धर्वको अर्को परिचय । सारङ्गी अचेल धेरै बजाइदैनन् । बजाइन्छ त केबल कुनै सभा हुनपर्छ अनि कुनै ठूलै मेला ।

    नेपाली सांगितक क्षेत्रमा सारंगी रेटेर नै एउटा छुट्टै पहिचान बनाउँन सफल सारंगी बादक बर्ता गन्धर्ब यतीखेर चारैतिर चर्चामा छिन् । द भोईस अफ नेपाल रियालीटी शोमा उनको प्रस्तुती हेर्ने जो कोहि उनको कला र गलाबाट मोहित त हुन्छन नै लोक संस्कृतीलाई जगेर्ना गर्नु पर्छ भन्ने पनि धेरै भेटिन्छन् । द भोईस अफ नेपालको टप २४ मा पुगेर बर्ता बाहिरिए पनि आज बर्तालाई नचिन्ने भन्दा चिन्नेको संख्या धेरै छन् । बाटोमा हिड्दा, गाडितिर हिड्दा बर्तासँग कुरा गर्न खोज्ने, सेल्फी लिन खोज्ने धेरै भेटिन्छन् । चारैतिर सबैले गरेको सम्मान तथा माया देखेर उनलाई धेरै खुसी लागेको उनी आफै बताउँछिन् ।

    पूरा पढ्नुहोस्  ›
  • कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको लण्डनस्थित आफ्नै घरमा यो अन्तर्वार्ता लिएका थिए । यस पत्रिकाले कार्ल माक्र्सका हरेक रचनाले उनलाई विश्व षड्यन्त्रको मास्टर माइण्ड, वौद्धिक, राजनीतिक […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ। संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको सरकार ‘समृद्ध […]

    पूरा पढ्नुहोस्  ›
  • – टीका बम्बजन (गीतकार/संगीतकार) यो देशलाई सबैले माया गर्नुपर्छ माटोले माग्दैन आफैँले दिनुपर्छ यो राष्ट्रिय गीतका शब्द, सिर्जना र आवाज टीका बम्जनको हो । टीका बम्जन नेपालकै संगीत क्षेत्रका ३ वटा वल्र्ड रेकर्ड राख्ने व्यक्ति हुनुहुन्छ । २०३५ सालमा सर्लाहीमा जन्मिएका गायक बम्जन देश रक्षाको जिम्मेवारीका क्रममा उनले कर्मको हात गुमाउनुभयो । तर जीवनमा उहाँले […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । रसियाले विश्वकप फुटबलको एक्काइसौं संस्करण आयोजना गरिरहँदा विगत एक महिनादेखि सारा संसारको ध्यान त्यही देशमा केन्दि्रत छ । रसिया क्षेत्रफलको हिसाबले संसारको सबभन्दा ठूलो देश त हुँदै हो, विश्व राजनीतिमा पनि मस्को सरकारको उपस्थिति दशकौँदेखि सशक्त छ । विश्वकपको सफल आयोजनासँगै यस देशले आफ्नो पहिचानमा थप एक इँटा थप्ने कुरा पनि निश्चित छ […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौँ । नेपालमा ५५ लाख नागरिक कुनै न कुनै रूपमा मानिसक रोगबाट गुज्रिरहेका छन् । अहिलेसम्म १५ प्रतिशत मात्रै मानसिक रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको एक अध्ययनले देखाएको छ । त्यो पनि रोगले निकै च्यापिसकेको अवस्थामा । मानसिक रोगीलाई लक्षित गर्दै सरकारले वि।सं। २०४९ सालमा स्थानपना गरेको मानसिक अस्पताल देशकै अभिभावकको भूमिका […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि प्रक्रिया शुरु भएको बताए । ‘रेल आजको भोलि हुने जादु […]

    पूरा पढ्नुहोस्  ›
  •   कामाण्डौं । नेपाली महिला फुटबल ईतिहासमा एउटा चर्चित नाम हो अनु लामा । नेपाली फुटबलको पुर्व कप्तान समेत रहेकि अनु लामा एपिएफ क्लबमा आवद्ध छिन् । महिला फुटबल ईतिहासमा सवार्धीक गोल कर्ताको नाम अनुले नै लेखाएकी छिन् । सार्वाधीक अन्तराष्ट्रिय ३५ गोल उनको नाम छ । निक्कै शसक्त मानिने यी खेलाडी खेलकै क्रममा चोट […]

    पूरा पढ्नुहोस्  ›
  • प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन परिणामपछि कांग्रेस दुई धु्रवमा विभाजित छ । एक पक्षले नेतृत्वको कमजोरीका कारण पार्टीले लज्जास्पद पराजय व्यहोरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष दुई ठूला शक्तिको गठबन्धनका कारण कांग्रेस पराजय भएको दाबी गर्छ । यसैबीच युवा नेताको एक पंक्ति पार्टी नेतृत्व परिवर्तनसम्मका चर्का नारा लगाउँदै हिँडेको छ । नेतृत्वको कटु आलोचकका रूपमा यतिवेला केन्द्रीय सदस्य शेखर कोइरालासमेत देखिएका छन् । उनै कोइरालासँग पार्टी नेतृत्व, कांग्रेसको भावी योजना, देशको समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा नयाँ पत्रिकाकर्मी गणेश लम्सालले गरेको कुराकानीको सम्पादित अंशः

    पूरा पढ्नुहोस्  ›
  • हिले भईरहेको क्यान इन्फोटेकमा सगुनडटकमले सगुनको स्टलमा आउनेलाई सगुन उपहार दिएर लैजाने गर्दछ । सगुनले क्यान इन्फोटेकमा आएका दर्शकहरुलाई सगुनको एप डाउनलोड गराएर सगुनले हात खाली नहुने उपहार दिएको हो ।

    लक्की ड्र मार्फत सगुनले विभिन्न उपहार प्रदान गर्दै आएको भोलीसम्म हुने प्रदर्शनीमा सगुनले स्टलमा आउने दर्शक र सगुन एप डाउनलोड गरेका ग्राहकहरुलाई विभिन्न उपहार दिईरहेको सगुनका को अर्डिनेटर खेमराज रेग्मीले बताउनुभयो ।

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180