अनाैठाे प्रसंग

  • आइफोन अहिले युवापुस्ताका लागि स्टाटस सिम्बोल बनेको छ । बजारमा आएका महंगा आइफोन हात पार्नका लागि युवापुस्ताले के सम्म गर्दैन ? हुँदा हुँदा एक चिनिया किशोरीले बजारमा आएको नयाँ आइफोन एट प्राप्त गर्नका लागि आफ्नो भर्जिनिटी नै लिलामीमा राखेकी छिन् । जियो चेन नामकी १७ वर्षकी ती किशोरीले आइफोन किन्ने पैसा जुटाउन आफ्नो भर्जिनिटी बेच्ने […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । थुप्रै पटक हाम्रा घर वरिपरि यस्ता मानिसहरु बस्ने गर्दछन् जसको स्वभाव र व्यवहारले हामीलाई तनावमा पारिदिन्छन् । केही छिमेकी धेरै नै मिलनसार हुन्छन् भने कोही कसैसँग पनि बोल्दैनन् । आफ्ना यस्तै एक छिमेकी बारे रेडिट प्रयोगकर्ता चिजबल्सले मानिसहरुलाई जानकारी दिए । यद्यपी, यी प्रयोगकर्ता कुन देशका हुन् त्यसबारे उनले खोलेका छैनन् । रेडिट […]

    पूरा पढ्नुहोस्  ›
  • मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । आफैंलाई खान थाल्छ शरिरः जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर […]

    पूरा पढ्नुहोस्  ›
  •   बाराक ओबामा आफ्नो राष्ट्रपति कार्यकालका योजनाका कारण धेरै लोकप्रिय छन् । उहाँको वाककलाले धेरैलाई लोभ्याउँछ पनि । मिसेल ओबामासँगको उहाँको सम्बन्ध सुमधुर रहेको छ । राष्ट्रपति कार्यालयबाट बिदा हुनु अगाडि गरिएको एउटा समारोहमा उहाँले मिसेल र आफ्ना छोरीहरुको प्रेरणाले नै आफू सफल भएको बताउनुभएको थियो । तर उहाँ मिसेलसँगको सम्बन्धमा जोडिनुपूर्व ‘लङ डिस्टेन्स रिलेसनसिप’ […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भन्ने त उखानै छ । अमेरिकाको न्युजर्सीमा बस्ने एक व्यक्तिले यसलाई थप प्रमाणित गरिदिए । ३२ वर्षका थोमस सिआनसिया एक अस्पतालमा काम गर्छन् । उनले एउटै अस्पतालमा काम गर्ने लरेन नामकी नर्सलाई मन पराए । मन पराएको कुरा कसरी भन्ने ? यदि लरेनले आफ्नो प्रेम प्रस्ताव […]

    पूरा पढ्नुहोस्  ›
  • एजेन्सी । रोमानियामा एउटा यस्तो गाउँ छ जहाँ, जिउँदो ढुंगाहरु पाइन्छ । यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । वास्तवमा यो ढुंगाले आफ्नो आकार बदलिरहन्छ । विश्वका कैयन् भुगर्भशास्त्रीहरुले यी ज्यूँदा ढुंगाहरुको अध्ययन गरिरहेका छन् । अहिलेपनि यी ढुंगाहरुको आकार बढिरहेको छ, जुन रहस्यमय बनिरहेको छ । स्थानीय बासिन्दाहरुका अनुसार पानीसँगको सम्पर्कमा आउने बित्तिकै यी […]

    पूरा पढ्नुहोस्  ›
  • प्रविधीले निक्कै फड्को मारिसकेको छ  । आजको डिजिटल युगमा यस्ता थुप्रै कुरा बनिसकेका छन् जसको केही वर्ष पहिले कसैले पनि कल्पना गरेका थिएनन् । अब यी ‘युवती’ लाई नै हेर्नुहोस् । उनको सुन्दरताले जो सुकैको मन चोर्न सक्छ । तर यसको वास्तविकता केही फरक छ जुन थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं । हो, हेर्दा निकै सुन्दर […]

    पूरा पढ्नुहोस्  ›
  • बिबिसी । दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा अहिले त्रास फैलिएको छ। गत जुलाइ महिनादेखि हराइरहेकी २५ वर्षीया जानेले लाशवेयो मान्छेको मासु खाने एउटा समूहको शिकार बनेको ठानिएको छ। सो समूहसँग सम्बद्ध भएको आशंकामा अहिलेसम्म पाँचजना पक्राउ परेका छन्। परम्परागत उपचारकले गत हप्ता प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि कुहिएको अवस्थामा लाशवेयोको […]

    पूरा पढ्नुहोस्  ›
  • इरान । ८३ वर्षीय अमोउ हाजी ६३ वर्षदेखि नुहाएका छैनन् ,जसको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् । ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । तर, केही गाउँले वेलावेलामा उनलाई भेट्न […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180