Aawaj Nepal
Aawaj Nepal

‌ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो


आवाज नेपाल, २०७८ जेठ १५ शनिबार


‌ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

काठमाडौं ।नया बजेटमार्फत  सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।


अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको आर्थिक बर्ष २०७८/७९को बिनियोजित बजेट मार्फत

सांंकेतिक तस्बिर

जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ गरेको छ । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180