Aawaj Nepal
Aawaj Nepal

आवाज नेपाल छैठौं वसन्तमा प्रबेश


आवाज नेपाल, २०७८ जेठ १५ शनिबार


आवाज नेपाल छैठौं   वसन्तमा प्रबेश

विशेष सम्पादकीय
आज जेठ १५ आवाजनेपालडटकमले पांच वसन्त पार गरेको छ । २०७३ जेठ १५ गते गणतन्त्र दिवसकै दिन आवाजनेपालडटकमले अन्लाईन संस्करण सुरु गरिएको हो । सतर्क मिडिया प्रा.लि.व्दारा संचालन गरिएको डिजिटल पत्रिकाले नेपाल तथा बिश्वका सुचनालाई समाचार बनाई आम पाठक माझ पस्किदै आएको छ । पत्रीका केही समय कम सकृय भएता पनि आगामी आर्थिक बर्षदेखी नियमित नयां ब्यबस्थापनका साथ प्रस्तुत हुदैछ । राजनितिक पुर्बाग्रह तथा कुनै पनि पक्षपाती ढंगबाट कुनै पनि बेला प्रभाबित नहुने प्रतिबद्दता पुण: दोहोर्‍याउन चाहन्छौ । साथै पत्रीकाको स्थापना दिवस र गणतन्त्रको दिवसको अवसरमा अहिले नेपालका प्रधानमन्त्री तथा राष्ट्रपतिले गरेको संविधानमाथिको अपमानको बिरोध गर्न चाहन्छौ। जनताको अभिमतलाई कुन्ठित गर्ने काम र संबिधानमाथिको अपमानले संबिधानको उल्लघन भएको विभिन्न बिकायले ठहर गरिरहेको अवस्थामा र कोरनाको माहामारिले जनता आक्रन्त भैइरहेको अवस्थामा निर्बाचन निकै पेचिलो बन्ने हाम्रो ठहर हो। गणतन्त्र दिवसले आम नेपालिको रगत र पसिनाले स्थापित गणतन्त्रको अन्त्य गर्ने चेस्टा कोहि कतै र कसैबाट नहोस ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180