Aawaj Nepal
Aawaj Nepal

तामाङ सामाजद्वारा संकलित सहयोग रकम हस्तान्तरण


आवाज नेपाल, २०७८ जेठ ५ बुधबार


तामाङ सामाजद्वारा संकलित सहयोग रकम हस्तान्तरण


स्मृती मोक्तान
जापान । जापानमा कार्यरत एक नेपालिको उपचारका लागि संकलित रकम नेपाल तामाङ समाज जापानले हस्तान्तरण गरिएको छ । धादिङको तिप्लिङ गाउँपालिकाका कुम तामाङलाई विभिन्न ब्यक्तिबाट संकलन गरिएको ८६000 एन रकम प्रदान गरिएको हो ।
उक्त रकम समाजका पुर्ब कोष अध्यक्ष तारा गोले तथा समाजको अध्यक्ष रुबिना तामाङ र कोष अध्याक्ष गिर बहादुर तामाङले बिरामी तामाङ्लाई हस्तान्तरण गरिएको हो । एपेन्डिसाइटको बिरामी रहेको तामाङको स्वास्थ्य बिमा नरहेको र उनको उपचारका लागि १५ लाखभन्दा बढी खर्च भएको हुदा सहयोगको लागि समाजलाई आग्रह गरिएको थियो । उनको उपचारका लागि जापानमा रहेका नेपालीले सहयोग गरेका थिए । नेपाल तामाङ समाज जापानले स्थापनाकाल देखि नै समाजिक कार्य गर्दै आइरहेको छ ।

सहयोगी दाताहरु
1.तामाङ समाज जापान 30000¥ ✅
2.रूबिना तामाङ 3000¥✅
३.कार्साङ तामाङ ¥५०००✅
४ गिर बहादुर तामाङ ¥३०००✅
५ सुकमान थींङ ¥१०००✅
६ अशोक लामा ¥२०००✅
७ हरीचंद्र लामा¥३००० ✅
८ सुषमा लामा वाइबा ¥३०००✅
९.ललिता तमाङ¥३०००✅
१० स्मृति मोक्तान ¥ ३०००✅
११.कविता तामाङ ¥२०००✅
१२. तारा गोले ¥३०००✅
१३. बलराम थिङ ¥२०००✅
१४ मंगल तामाङ ¥३०००✅
१५.संजय तमांङ म्हेनदोला ¥२०००✅
१६.सान्ता लामा। ¥३०००✅
१७. तेज थिङ ¥२०००✅
१८. कुलमान लामा ¥१०,०००✅
१९.रत्न लामा ¥३०००✅

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180