Aawaj Nepal
Aawaj Nepal

रामेछापमा अहिलेसम्मकै धेरै १ सय ४५ मा कोरोना पुष्टि


आवाज नेपाल, २०७८ जेठ ४ मंगलबार


रामेछापमा अहिलेसम्मकै धेरै १ सय ४५ मा कोरोना पुष्टि

मन्थली । रामेछापमा आज एकै दिन १ सय ४५ जनामा कोरोना संक्रमीत भएका छन् । यो संगै रामेछापमा दोस्रो लहर अन्र्तगत संक्रमितको संख्या ४ सय ८५ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले दिएको जानकारी अनुसार मन्थली र रामेछाप नगरपालिकामा आज सबै भन्दा धेरै ९७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गरी सुनापति गाउँपालिकामा २० जना, दोरम्बा गाउँपालिकामा २८ जनामा कोरोना पुष्टि भएको छ । रामेछापमा कोरोना संक्रमणबाट २ जनाको ज्यान समेत गइसकेको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180