Aawaj Nepal
Aawaj Nepal

दोरम्बामा कोभिडले एक पुरुषको मृत्यु


आवाज नेपाल, २०७८ वैशाख २७ सोमबार


दोरम्बामा कोभिडले एक पुरुषको मृत्यु

मन्थली । रामेछापको दोरम्बामा कोभिडका कारण भ एक पुरुषको ज्यान गएको छ । केही हप्ता अघिदेखी नै उत्क पुरुषलाई लक्षण देखिएको थियो । तर उनले कोभिड परिक्षण गर्न भने नमाने स्थानीयको भनाई छ । सोमबार बिहान ज्यान गएको दोरम्बा २ दोरम्बाका वडाअध्यक्ष खड्क बहदुर श्रेस्ठले बताउनु भयो । दोरम्बामा केहिदिन अघि नै कोभिडको संक्रमण देखिएको थियो । अहिले दोरम्बामा कोरनको उच्च जोखिम बढेको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180