Aawaj Nepal
Aawaj Nepal

दोरम्बामा कोभिडसङ्ग मिल्दाजुल्दा लक्षण भएका पुरुषको मृत्यु


आवाज नेपाल, २०७८ वैशाख २७ सोमबार


दोरम्बामा कोभिडसङ्ग मिल्दाजुल्दा लक्षण भएका पुरुषको मृत्यु

मन्थली । रामेछापको दोरम्बामा कोभिडसंग मिल्दाजुल्दा लक्षण भएका एक पुरुषको ज्यान गएको छ । केही हप्ता अघिदेखी नै उत्क पुरुषलाई लक्षण देखिएको थियो । तर उनले कोभिड परिक्षण भने नगरेको स्थानीयको भानाई छ । सोम्बार बिहान ज्यान गएपनी उनको स्वाब परिक्षण नगर्दा उनी कोरनाका कारण या अन्य कारणले ज्यान गएको भन्ने पुष्टि नभएको दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले जनएको छ। दोरम्बामा केहिदिन अघि नै कोभिडको संक्रमण देखिएको थियो । अहिले दोरम्बा कोरणाको उच्च जोखिम बढेको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180