Aawaj Nepal
Aawaj Nepal

दोरम्बाका अग्नि पिडितलाई राहत बितरण


आवाज नेपाल, २०७८ वैशाख ३ शुक्रबार


दोरम्बाका अग्नि पिडितलाई राहत बितरण

मन्थली । रामेछापको दोरम्बामा शुक्रबार भएको आगलागिमा घर जलेका अग्निपिडितलाई दोरम्बा गाउपालिकाले राहत बितरण गरिएको छ । शुक्रबार बिहान दोरम्बा २ दोरम्बाको एक दलित बस्तिमा आगलागी भएको थियो । आगलागिमा सबै सम्पती गुमाएका ३ दलित परिवारलाई दोरम्बा गाउंपालिकाका अध्यक्ष कमनसिं मोक्तान र २ नं वडाका वडाध्यक्ष खड्क बहादुर श्रेष्ठले अतिआवश्यक सामग्री बितरण गरिएको हो । स्थानिय सरकारले दाल, चामल, तथा उनिहरुलाई बस्नका लागि आवश्यक पालको ब्यबस्था गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । आगलागिबाट २५ लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । क्षतिको बिबरण अझै आइसकेको छैन् ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180