Aawaj Nepal
Aawaj Nepal

प्रथम दोरम्बा सहिद स्मृति फुटबल खेलमा आर्गानिक भिलेजको सुरुवाती जीत


आवाज नेपाल, २०७७ चैत २४ मंगलबार


प्रथम दोरम्बा सहिद स्मृति फुटबल खेलमा आर्गानिक भिलेजको सुरुवाती जीत

काठमाण्डौँ । रामेछापको दोरम्बामा आजबाट सुरुभएको प्रथम दोरम्बा सहिद स्मृति फुटबल खेलमा आयोजक शैलुङ खेलकुद विकास समिति बि लाई हराउदै आर्गानिक भिलेज दोरम्बा १ नागीले बियजी सुरुवात गरेको छ ।

आज भएको एक खेलमा आर्गानिक भिलेज दोरम्बा १ नागीले २–० गोल अन्तरले हराएको हो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180