Aawaj Nepal
Aawaj Nepal

काेराेनकाे कारण अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो


आवाज नेपाल, २०७७ साउन १५ बिहीबार


काेराेनकाे कारण अमेरिकामा १ लाख ५० हजार, ब्राजिलमा ९० हजार बढीको ज्यान गयो

कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ ।

यस्तै अमेरिकामा कूल संक्रमितको संख्या ४५ लाख ६१ हजार बढी रहेको छ भने ब्राजिलमा २५ लाख ५५ हजार पार गरेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180