Aawaj Nepal
Aawaj Nepal

यसरी आकासियाे सुनकाे मुल्य, एकै दिनमा यति धेरै बढ्याे


आवाज नेपाल, २०७७ साउन ८ बिहीबार


यसरी आकासियाे सुनकाे मुल्य, एकै दिनमा यति धेरै बढ्याे

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैायँले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180