Aawaj Nepal
Aawaj Nepal

नेपालमा काेराेना संक्रमितकाे संख्या ५०७ पुग्याे


आवाज नेपाल, २०७७ जेठ ९ शुक्रबार


नेपालमा काेराेना संक्रमितकाे संख्या ५०७ पुग्याे

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180