Aawaj Nepal
Aawaj Nepal

काठमाण्डाैका ३ भक्तपुर र ललितपुरका १-१ गरि उपत्यकामा थपिए पाँच नयाँ संक्रमित


आवाज नेपाल, २०७७ जेठ ६ मंगलबार


काठमाण्डाैका ३ भक्तपुर र ललितपुरका १-१ गरि उपत्यकामा थपिए पाँच नयाँ संक्रमित

काठमाडौं, जेठ ६ । मंगलबार काठमाडौ उपत्यकामा नै पाँच जना कोरोना संक्रमणका विरामी थपिएका छन् ।

मंगलबार थपिएका २७ जनामा पाँच जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको बसोबास र सम्पर्क भएका व्यक्तिका बारेमा कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाइएको छ ।

थपिएकामा झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180