Aawaj Nepal
Aawaj Nepal

ब्रेनट्युमर पिडित कमलसरिराई बचाऔँ अभियान


आवाज नेपाल, २०७६ पुस १० बिहीबार


ब्रेनट्युमर पिडित कमलसरिराई बचाऔँ अभियान

खोटाङ जिल्ला हलैसी तुवाचुङ नगरपालिका -6 ( साविक हलैसी गाबिस-३) मा जन्म भइ । ऐ नपा.-८ घितुङ(साबिस धितुङ गाबिस-९)मा घरजम (बिबाह) गर्नु भएका कमल सरि राई लाई केही बर्ष अगाडि देखि बेला बेला टाउको दुख्ने बिरामले सताएकोले तै बेला देखी स्थानिय क्लिनिकहरुमा पटक पटम चेक गराउदा क्लिनिक ले कुनै सल्ला नदिइ दबाइ मात्र दिदै आएको र आखाको समस्यले गर्दा टाउको दुखेको होला भनेकोले आखा अस्पताल पनि गइ दबाई खादा पनि सन्च नभइ अौषधी मात्र थाकको थाक भएको तर दुखाइ कम नभेकोले आफै बिराट्नगर न्युरो हस्पिटलमा लागि चेक गराउदा ब्रेन ट्युमर भएको पाइएकोले त्यहा उपचार गरि अहिले क्यान्सर सेन्टर भक्तपुरमा सल्यकृया गराइयो रहनु भएको छ ।

उहाको बिराटनगरमा पनि थुप्रो खर्च लागेको र अहिले पनि खर्च लाग्ने हुदा अब उहाहरु सङग खर्चको अभाव भएकोहुदा हामि सम्पूर्ण नरनाता आफन्त इष्टमित्र जुटि दिन हुन म बिनम्र अनुरोध गर्नु भएको छ । एक थुकि सुकि, सय थुकी नदि .. तपाईं हामी जुट्यौ भने उहालाई उलचार गरि बचाउन सम्भब छ ।

“सके सम्म आफै यो उपचार गरौआफन्तलाई दुख नदिऔ भन्ने सोचेको थिय तर सोचे जस्तो नहुदो र छ हस्पिटल फेरिरहनु परेकोले र सल्यक्रिया गर्नु पर्ने हुदा खर्च सोचे भन्दा धेरै भएकोले आफन्त गुहार्दै छु-उहाको श्रीमान चम्फ सेर राईले आवाज नेपाल पत्रकार शुसिला सुनुवार जिउ सङग बताए ।

बिरामिको बारेमा बुझ्न 9842837343 मा कल गरि उहाको श्रीमान चम्फ सेर राइ सङग बुझ्न सक्नु हुने छ ।
र सहयोग गर्न चाहानु हुने मनका धनी ब्याक्तीहरुको लागी कमल सरि राई को खाता नम्बर यसप्रकार छ 0540590852205001सन राइज बैक । यहाको सानो सहयोग उहाको लागी ठुलो हुनेछ । उहाले नया जिवन पाउनु हुने छ ।

समाजसेवी तथा लेखक साहित्यकार जीवन जित राई ले अभियान चलाइ रहनु भएको छ । उहाले नै मिडियामा ल्याउनु भएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180