Aawaj Nepal
Aawaj Nepal

न्यू डायमण्डलाई हराउँदै नेपाल पुलिस क्लबले जित्याे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि


आवाज नेपाल, २०७६ भदौ १६ सोमबार


न्यू डायमण्डलाई हराउँदै नेपाल पुलिस क्लबले जित्याे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

लामाचौर तिज महोत्सवअन्तर्गत सोमबार पाेखरामा भएको फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

चार पटकको च्याम्पियन न्यू डायमण्डलाई स्तब्ध बनाउँदा पुलिसले पहिलो सेट १५–१६ ले जितेको थियो । त्यसैगरी दोस्रो सेटमा २५–१४ ले पछि परेको न्यू डायमण्डले तेस्रो सेटमा फर्कने प्रयास गरे पनि २५–२० ले पराजित हुँदै पाँचौ पटक उपाधि जित्ने अभियानमा धक्का पुग्यो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180