Aawaj Nepal
Aawaj Nepal

ठुलो रकम कर छलिको आरोप लागेको एनसेलको पक्षमा सर्वोच्चको फैसला


आवाज नेपाल, २०७६ भदौ ९ सोमबार


ठुलो रकम कर छलिको आरोप लागेको एनसेलको पक्षमा सर्वोच्चको फैसला

काठमाडौँ –बहुचर्चित एनसेल काण्डमा सर्वोच्च अदालतको फैसला आएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको इजलासले एनसेलको पक्षमा फैसला गर्दै यसअघि ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गरेको छ ।

यो आदेशसँगै झण्डै ४० अर्व रुपैयाँको कर दायित्व भएको एनसेललाई फेरि केही समय लाभकर भुक्तानीमा राहत मिलेको छ।
ठुला करदाता कार्यालयले अपनाएको प्रक्रिय कानुनसम्मत नभएको दाबी गर्दै एनसेलको तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले सर्वोच्चमा निवेदन दिएका थिए।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180