Aawaj Nepal
Aawaj Nepal

मन्त्रिपरिषद्को आकस्मिक बैठक


आवाज नेपाल, २०७६ असार २४ मंगलबार


मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । मंगलबार बिहान ७ बजे प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि सोमबारकै बैठकलाई निरन्तरता दिन बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180