Aawaj Nepal
Aawaj Nepal

फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक


आवाज नेपाल, २०७६ असार १२ बिहीबार


फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक

काठमाडौं – गायक रामचन्द्र चन्दको मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक गरिएको छ । गीतमा अनिल खनालको शब्द र लय रहेको छ । हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ। भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् । भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180