Aawaj Nepal
Aawaj Nepal

सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा


आवाज नेपाल, २०७६ जेठ २९ बुधबार


सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा

 

काठमाडौं– सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित भएकी छन् ।

सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड
एम्बेसडरको लागि अनुबन्धित गरेको हो ।

सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल ईन्जिनका साथै आकर्षक फिचर भएकोले ग्राहकहरुको मनमा बस्न सफल रहेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180