Aawaj Nepal
Aawaj Nepal

काठमाण्डौमा बिहानैदेखि हावाहुरी र वर्षा


आवाज नेपाल, २०७६ जेठ २४ शुक्रबार


काठमाण्डौमा बिहानैदेखि हावाहुरी र वर्षा

काठमाण्डौ – काठमाण्डौ र आसपासका ठाउँमा शुक्रबार बिहानैदेखि हावाहुरी र वर्षा भैरहेको छ ।

यसअघि सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा बिहीबार राती ठूलो हावाहुरी र वर्षा भएको थियो । हावाहुरीले रुख तथा बिजुलीको खम्बा ढलाउँदा तथा घरको छाना उडाउँदा कैलाली र कञ्चनपुरमा केही घाइते पनि भएका छन् ।

प्रिमनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने भएकाले सतर्क हुन मौसमविदको सुझाव छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180