Aawaj Nepal
Aawaj Nepal

पशुपतिनाथ मन्दिरकाे २३१ राेपनी जग्गा नै गायब


आवाज नेपाल, २०७६ वैशाख ३१ मंगलबार


पशुपतिनाथ मन्दिरकाे २३१ राेपनी जग्गा नै गायब

काठमाडाैं – भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । यो समाचार गोपीकृषण् ढुंगानाले अन्नपूर्णमा लेखेका छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180