Aawaj Nepal
Aawaj Nepal

हट अभिनेत्री दिपिका प्रसाइँको बिबाह


आवाजनेपाल, २०७६ वैशाख २५ बुधबार


हट अभिनेत्री दिपिका प्रसाइँको बिबाह

काठमाडौं-निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार दुबै बैवाहिक जीवनमा बाधिएका हुन् ।
कागजी रूपमा भने यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए ।

यो जोडीको विवाहको एक तश्बिरमा बाहिर आएको छ । दुलहा दुलहीको पहिरनमा दुबै निकै सुन्दर देखिएका छन् ।बिवाह समारोहमा दुबैका परिवारको तथा आफन्तको उपस्थिति रहेको थियो ।


फिल्म ऐश्वर्यको सेटमा भेट भएका यो जोडीको प्रेम त्यहीबाट अंकुराएको थियो । दीवाकर फिल्मका निर्देशक थिए भने दीपिका अभिनेत्री थिईन् । गत फागुनमा दुई बीच इन्गेजमेन्ट भएको थियो ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180