Aawaj Nepal
Aawaj Nepal

मनमोहक आरुका फुल ( १५ फोटो फिचर)


आवाज नेपाल, २०७५ चैत १ शुक्रबार


मनमोहक आरुका फुल ( १५ फोटो फिचर)

फुलहरुले बिस्तारै मौसम परिवर्तन भएको संकेत गर्दैछ। आरु खानका लागि मात्र होइन, अरुको फुल फुलेको बेला उत्तिकै सुन्दर पनि देखिन्छ । मनमोहक छन् यी फुलहरु, अझ प्रत्यक्ष बोटकै अगाडी फुलको आनन्द लिनुको मज्जै छुट्टै। मनमा भएका पुराना खुसीका क्षणहरु ताजा गराउछन्, उमंग भर्छन् अनि मन स्वच्छ हुन्छ। उपत्यकाका विभिन्न स्थानमा आरुका फुलहरुले सुन्दरता थपेका छन् ।

हेर्नुस यी तस्विरहरु

 

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180