Aawaj Nepal
Aawaj Nepal

आकाशसँग रमाउँदै वसन्त रितु पर्खि रहेका यी वनस्पतिहरुको लोभ लाग्दो २५ तस्विर


आवाजनेपाल, २०७५ फाल्गुन २६ आइतबार


काठमाण्डौ । शिसिर रितु, प्राय जसो यो मौसम जाडोको हो जाडोसँगै धेरे जसो वनस्पतिहरुले आफ्ना पुराना अंगहरु फालने काम गर्दछन् । वनस्पतिहरुको पात तथा कमजोर पार्टहरु यहि मौसममा झरेर जाने गर्दछ र धेरै जसो वनस्पति नाङगो अवस्थामा हुने गर्दछन् । भन्नु पर्दा वनस्पतिहरुका लागी यो सबै भन्दा नराम्रो रितु हो । शिसिर रितुको अन्त्यभएसँगै वसन्त रितुको आगमन जताततै टुटेका छुटेका र मरेका ति वनस्पतिहरुको मुनाहरु पुन पलाउँन थाल्छन् ।

वसन्तरितुको आगमनसँगै रमाएका यि तस्विरहरु

  

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180