Aawaj Nepal
Aawaj Nepal

हिउँले ढाकियो उपत्यकाका साना ठुला पहाड


आवाजनेपाल, २०७५ फाल्गुन १६ बिहीबार


हिउँले ढाकियो उपत्यकाका साना ठुला पहाड

काठमाडौँ – उपत्यकाभित्र नै हिमपात भएको छ । बुधबारबाट नै काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परिरहेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180