Aawaj Nepal
Aawaj Nepal

फिट रहन युवालाई टिप्स…


आवाजनेपाल, २०७५ पुस १२ बिहीबार


गाडीमा यात्रा गर्नुभन्दा बाइक वा साइकल चलाउनुहोस् । यसले शरीर सुगठित हुन मद्दत गर्छ ।
शारीरिक व्यायाम गर्दा आउने चोटपटकबाट बच्नुहोस् । युवा अवस्थामा सामान्य चोटपटकलाई बेवास्ता गर्दा क्रमिक रूपमा ठूलो हुने खतरा आउन सक्छ ।

सकेसम्म खेलकुदमा भाग लिनुहोस् । यसले शरीरमा ऊर्जा प्रदान गर्छ । तर, खेल्दा वा अन्य साहसिक काम गर्दा सजग रहनुहोस् । खेल्दा प्रयोग गरिने सामग्री सही ढंगले प्रयोग गर्नुहोस् ।

सकेसम्म जिम जानुहोस् । तर, सन्तुलित जिम गर्नुहोस् ।

स्कुल–कलेज वा कार्यालय जाँदा सकेसम्म हिँडेर जाने गर्नुस् । यसले शरीरमा स्फूर्ति ल्याउँछ र अल्छीपन हटाउँछ ।
कहिलेकाहीँ साथीभाइसँग घुम्न र रमाइलो गर्न निस्कनुहोस् । यसो गर्दा रिफ्रेस भइन्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180