Aawaj Nepal
Aawaj Nepal

मोडल स्मृती श्रेष्ठको हट फोटो


आवाज नेपाल, २०७५ मंसिर १९ बुधबार


काठमाडौं । पछिल्लो समय मोडलीङमा ब्यस्तरहेकी स्मृती श्रेष्ठले एकदर्जन म्युजिक भिडीयोमा मोडलीङगरेकी छिन् । टेलिचलचित्रका साथसाथै टेलिभिजन बिज्ञापन र दर्जनौ फेशनसो हरुमा रयाम्प वाल्क गरेकी उनी दुइबर्ष देखि यस क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छिन ।

फिल्म खेल्न राम्रो स्कृप्टको पर्खाइमा रहेकी उनले फिल्ममा आइट डान्स गर्न रहरभएको बताइन ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180