Aawaj Nepal
Aawaj Nepal

‘द भ्वाइस अफ नेपाल’ले एनिलाई दियो एउटा अर्को उच्चाई (अन्तरवार्ता सहति)


आवाजनेपाल, २०७५ मंसिर १५ शनिबार


काठमाण्डौ । पछिल्लो समय विभिन्न रियालिटि शोले नेपाली संगित क्षेत्रको दायरालाई अझ फराकिलो बनाउँन सहयोग पु¥याएका छन् । तिनै शोहरु मध्यमा चर्चामा रहेको एउटा गायन रियालिटी शो हो द भ्वाइस अफ नेपाल जुन सबैको लोकप्रिय बनेको छ । यो शो ले गाउँनमा अबल रहेका तर चर्चामा आउँन नसकेका गायक गायिकाहरुका लागी निक्कै ठुलोसहयोग गरेको देखिन्छ ।

उक्त शोमा धेरै गायक गायिका धेरै समय सम्म संगितमा बिताएका देखिन्छन भने धरैले नै गीत रेकर्ड समेत गराई सकेका भेटिन्छन् । त्यस मध्यमा एउटा नाम हो एनि श्रेष्ठ । एनि पनि केहि गितहरु रेकर्ड गराई सकेकी सुरीलो स्वर की धनी गायिका हुन । गित संगितमा लागेको धेरै समय भएपनि उनको चर्चा दि भ्वाइसले अझ माथि पु¥याएको छ ।

लाईभ राउडमा पुगेर दर्शको केहि कम भोटका कारण कोच दिपको टिमबाट रहेकी एनि अघिल्लो हप्ता बाहिरिएकी थिइन् ।

उनी आफ्नो संगित क्षेत्रलाई यो शो ले निक्कै टेवा पु¥याएको बताउँछीन । शोबाट निस्के पछि उनलाई विभिन्न गितका लागी अफर आएको छ । केहि गित त रेकर्ड समेत गराई सकेको उनको भनाई कछ ।

शोमा अहिले लाइभ राउन्ड चलिरहेको छ भने टप १६ जना दमदार प्रतिस्पर्धी स्टेजमा उत्रिदै छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180