Aawaj Nepal
Aawaj Nepal

जुवाको खालबाटै पक्राउ परे जनप्रतिनिधि


आवाजनेपाल, २०७५ कात्तिक २३ शुक्रबार


जुवाको खालबाटै पक्राउ परे जनप्रतिनिधि

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ बाट जुवाखेलिरहेको अवस्थामा जनप्रतिनिधी सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले तिलोत्तमा ९ मंगलापुरका केशव न्यौपानलेको घरमा जुवा खेलिरहेका तिलोत्तमा ५ का वडा सदस्य हरि पौड्यलसहित ९ जनालाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

अन्य पक्राउ पर्नेमा केवश न्यौपाने र नितेश बावुछोरा रहेको प्रहरीले जनाएको छ प्रहरीले जुवा खालबाट ४ लाख २६ हजार नगद सहित अमृत वस्याल,तिलक भुषाल,चक्र पाठक, कलम पाठक, तुल्सीराम कडेल मुकेश पाण्डे,शिवलाल कडेल, मुकेश कडेललाई पनि पकाउ गरेको छ ।

पकाउ परेका सवैलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाईने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपक्षिक डिल बहादुर मल्ले बताए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180