Aawaj Nepal
Aawaj Nepal

ईलामका सनम विश्वकप हेरेर फर्किँदा पहिरोले बगाएर बेपत्ता


आवाज नेपाल, २०७५ असार १ शुक्रबार


तीन दीन देखि परेको अविरल वर्षाका करण पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ईलाम घर भइ ताप्लेजुङको पथीभरा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गेनेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।

विश्वकप फुटबल हेर्न जिल्ला सदरमुकामदेखि केही पर हाङ्देवामा गएर फर्कने क्रममा रातको ११ बजे मोटरसाइकल सहित पहिरोले बगाएको हो । मोटर साईकल केही तल भेटिए पनि राई फेला नपरेको प्रहरीले बताएकोछ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180